Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु

ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु

ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु

बिहीबार, असार ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

इलाका प्रशासन कार्यालयबाट सम्पादित कार्यहरुः

2075-12-14

2075-12-14


जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वुका प्र‍मुख जिल्ला अधिकारी श्री नरेन्द्रकुमार रानाज्यूको नेतृत्वमा इलाका प्रशासन कार्यालय, सोताङ लगायत घरेलु उद्योग, स्वास्थ्य, निर्वाचन कार्यालयको सहभागिता र माहाकुलुङ गाउँपालिकाको समन्वयमा सञ्चालित २ दिने एकीकृत घुम्ति शिविर हिजो सम्पन्न भएको छ, यस अवसरमा नागरिकता र प्रतिलिपि १६१ जना, मतदाता नामावलि दर्ता ९४ जना, सामान्य सवास्थ्य जाँच २६२ जना, अाँखा तर्फ चश्मा लिनेको संख्या १०१ जना उद्योग दर्ता १८ वटा, वाणिज्य दर्ता ४० वटा गरि ५८ वटा दर्ता गरि सेवा प्रदान गरियो साथै राष्ट्रिय पुननिर्माण प्राविधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई सोलुखुम्वुले सरोकारवालाहरुसँग अन्तरकृयामा इलाका प्रशासन कार्यालय सोताङ समेतकाे सहभागितामा सम्पन्न भएकाे छ । सबै राष्ट्रसेवक कर्मचारीहरुलाई आतिथ्यता र सहयोगको लागि माहाकुलुङ गा.पा. का अध्यक्ष श्री सागर किराती तथा गाउँपालिका परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

पछिल्लो अपडेट गरिएको : 2082-09-06 12:57:53

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु .