Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु

ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु

ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकताको प्रमाण-पत्र प्रतिलिपी

शुल्क

रु.१३ को टिकट



लाग्ने समय

प्रमाण पुगेको दिन

कागजातहरु

क‍. सम्बन्धित गा.पा./न.पा.बाट फोटो प्रमाणित गरेको सिफारिस ।

ख. नागरिकताकाे प्रमाण–पत्र नहराई पुरानो भई बिग्रिएको भए प्राप्त गरेको सक्कलै पुरानाे नागरिकता प्रमाण–पत्र ।

ग. नागरिकता प्रमाण–पत्र प्राप्त गरेकै ना.प्र.प.नं. र मिति खुलेको निवेदन ।

घ. २ प्रति अटो साइजको फोटो (गाढा रंगको Background नभएको) ।



प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2082-09-06 12:57:53

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु .