Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु

ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु

ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु

न्यून व्यान्डविथ Invert Color A- A A+

नयाँ नागरिकताको प्रमाण-पत्र

शुल्क

रु. १० को टिकट



लाग्ने समय

प्रमाण पुगेको दिन

कागजातहरु

क. सिफारिस सहितको अनुसूचि-१, वंशज ना.प्र. र वैवाहिक अंगिकृतको अनुसूची-७

ख. बाबु-आमा वा वंशका तीन पुस्ता भित्रका नातेदारकाे नागरिकता र सनाखत ।

ग. जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाण-पत्र ।

घ. बाबुको मृत्यु भए मृत्यु दर्ता, दाजु भाइको नागरिकता प्रमाण-पत्र र सनाखत ।

ङ‍. बसाइ-सराई गरी आएको भए बसाई-सराई प्रमाण, जग्गा धनी पूर्जा र सम्बन्धित जिल्ला बुझ्ने ।

च. विवाहित भए पतिको नागरिकता, विवाह दर्ता प्रमाण र बाबुको नागरिकता, बाबु विदेशी भए विदेशीको ना.प्र. त्याग्ने कारवाही चलाएको प्रमाण र पतिको सनाखत तथा पतिको मृत्यु भएको भए मृत्यु दर्ता ।

छ. बुवा, आमाको ठेगाना नलागेको व्यक्तिले पाउने नागरिकता सम्बन्धमा प्रचलित संविधान, नेपाल नागरिकता ऐन/नियमावली, २०६३ बमोजिम ।

ज. नि.से.नि., २०४९ को दफा २(घ) अनुसारको सरकारी कर्मचारी परिवारको हकमा कर्मचारी कार्यरत कार्यालयको सिफारिस ।

झ. अटो साइजको २ प्रति फोटो (गढा रंगको द्यबअपनचयगलम नभएको) र अन्य सार्थक प्रमाण ।



प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2082-09-06 12:57:53

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु .