Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु

ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु

ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु

आईतवार, श्रावण २४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जग्गा प्राप्त भएको सूचना

२०७६-०१-१६ २०७६-०१-१६

जग्गा_प्राप्त_भएको_सूचना.jpg तस्बिर :

इलाका प्रशासन कार्यालयको भवन निर्माणार्थ सोताङ गाउँपालिका वडा नं.५ बस्ने श्री सुर्ज वहादुर वस्नेत र श्री सिताराम वस्नेतले क्रमशः २ रोपनी ४ आना र १२ आना कित्ता नं.२०२६, २०२४ र २०२८ को जम्मा क्षेत्रफल १५४० वर्ग मिटरको ३ रोपनी जग्गा निःशुल्क रुपमा जग्गा दान गर्नुभएकोले इलाका प्रशासन कार्यालय, सोताङको नाममा मिति २०७६।०१।०५ मा रजिष्ट्रेशन पास समेत भइसकेकोले सर्वसाधारण सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2082-09-06 12:57:53

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु