Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय, सोताङ, सोलुखुम्वु

सोताङ्गबजार

Visit Nepal 2020 - Ministry of Home Affairs

कार्यालय सरेको सूचना

3 महिना अगाडी

2076-04-27


कार्यालय_सारेको_पत्रको_सूचना(1).jpg तस्बिर :

साविक इलाका प्रशासन कार्यालय, सोताङ गा.पा. वडा नं.५ तापलासीमा रहेकोमा हाल साेही गा.पा.को वडा नं.५ डाँडागाउँमा मिति २०७६।०४।०९ गते देखि कार्यालय सरेको व्यहोरा सर्वसधारणमा सबैकाे लागि जानकारी गराइएको छ ।